प्रदेश नम्वर ४ काे उपाध्यक्षमा वाग्लुङका डिल्लीराम सुवेदी विजयी

काठमाडौं। नेविसंघको निर्वाचनमा प्रदेश नम्वर ४ बाट डिल्लीराम सुवेदी विजयी भएका छन्। उनी काँग्रेस नेता गगन थापा निकट मानिन्छन। नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनबाट उपाध्यक्ष पदमा निर्वाचित भएका डिल्लीराम सुवेदी वि. सं. २०५१ सालमा नेपाल विद्यार्थी संघको साधारण सदस्यता लिएर राजनीतिमा प्रवेश गरेका थिए। २०५३ सालमा वाग्लुङ जिल्लाको जनता मा. वि. मा नेपाल बिद्यार्थी … Continue reading प्रदेश नम्वर ४ काे उपाध्यक्षमा वाग्लुङका डिल्लीराम सुवेदी विजयी